२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

सन्धिखर्क नरपानिमा कृषकलाइ कृषि सामग्रि बितरण

spot_img

साना ब्यवसायिक कृषि उत्पादन केन्द्रको तरकारी पकेट बिकास कार्यक्रममा तरकारी मल, बिषादि, मिनिटिलर बितरण कार्यक्रम सन्धिखर्क नगरपालिका ६ नरपानिमा सम्पन्न भएको छ । कार्यक्रममा समुह, शहकारी एवं फर्मका सदस्यहरुलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर, बिउ, बिषादि, प्लाष्टिक टनेल बितरण गरीएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख कमल प्रसाद भुसालले कार्यक्रममा बोल्दै कृषि क्षेत्रमा ब्यबसायीकता एवं पर्यटन प्रबद्र्धन मार्फत कृषकको जिवनस्तर उकास्न नगरपालिका लागि परेको बातए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नगर उपप्रमुख ठाकुर कुमार बिक, नगर कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई, कार्यपालिका सदस्य यमकला थापा लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम तरकारी पकेट कार्यक्रमका अध्यक्ष सुर्य भट्टराईको अध्यक्षता, गिता अधिकारीको स्वागत मन्तब्य र बाबुराम पाण्डेको संचालनमा सम्पन्न भएको थियो । साथै नगर कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले कार्यक्रमको उदेश्यकोबारे प्रकास पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (17%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (17%)
  • आक्रोशित (17%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै