२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

भुमिकास्थानमा विभिन्न पार्टी परित्याग गरि ११३ घर परिवार कांग्रेस प्रवेश

spot_img

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाबाट विभिन्न पार्टी परित्याग गरि ११३ घर परिवार नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ को राजिमे, कुसुममारे, पोख्राखर्कका विभिन्न ठाउहरुबाट नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओबादी केन्द्र परित्याग गरि ११३ घरपरिवार नेपाली काङ्ग्रेसमा प्रबेस गरेका हुन् ।

नगरपालिकाका विभिन्न ठाउमा भएको पार्टी प्रबेश कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिब कृष्ण प्रसाद खनाल, जिल्ला सदस्य बिस्णु क्षेत्री, जिल्ला सदस्य सुर्य प्रसाद भुसाल, भुमिकास्थान नगरसभापति तथा काङ्ग्रेस नेता खडान्नद बेल्वासे, प्रदेस नम्बर १ का प्रतिनिधि गोपाल खनाल, तरुण दलका नगरसभापति राजकुमार श्रेष्ठ, पुर्व क्षेत्रीय सचिब युवराज खनाल, नगर सहसचिव देविराम खनाल, वार्ड सभापति बिस्नु प्रसाद खनाल, प्रेस युनियनका सचिब बिष्णु खनाल लगाएतका नेताहरुको विशेष पहलमा पार्टी प्रबेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेहरुले अबका दिनमा काङ्ग्रेसको सिद्धान्त र विचारको पक्षमा खुलेर लाग्ने प्रतिक्रिया समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (63%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (38%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै