८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

कोभिडका कारण बन्द भएको सुपा देउराली मन्दिर आजदेखि खुल्ला

spot_img

अर्घाखाँची । विश्वव्यापी रुपमा आक्रान्त पारिरहेको कोरोनाले अर्घाखाँची जिल्लालाई पनि व्यापक असर पारेको थियो।जसका कारण जिल्लाका सम्पूर्ण मठ मन्दिरहरु पनि बन्द रहे। जिल्लाकै धेरै भिडभाड हुने सुपा देउराली मन्दिर पनि पुर्णतः बन्द रहेकोमा आजदेखि स्वास्थ्यका मापदण्डको पालना गर्दै खुल्ला गर्ने निर्णय भएको हो।

मन्दिर परिसरका बासीन्दाहरुमा समेत कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरीएको नेपालकै चर्चित धार्मिक स्थल सुपा देउरालीको मुल गेट आइतबार (आज) बाट भक्तजनहरुका लागि खुल्ला गरिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बिस्तारै कम हुदै गएको कारण स्वास्थ्य मापदण्डको पुर्ण पालना गरी मठमन्दिर खोल्नको लागि सुचित गरीएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

प्याब्सन अर्घाखाँचीद्धारा सरकारको ध्यानाकर्षण

0

अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न

0

भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्यु

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै