२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

लुम्बिनी प्रदेशमा फाल्गुन ३ गते सार्वजनिक बिदा

spot_img

अर्घाखाँची ।   लुम्बिनी प्रदेश सरकारले यहि फाल्गुण ३ गते मङ्गलबारका दिन सार्वजनिक विदा दिएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक विदा दिइएको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका आखा अधिकृत देविराम पठकले प्रदेश स्थापना दिवसका अवसरमा ३ मंगलबार सार्वजनिक विदा लिएको जानकारी दिनुभयो ।

यसैबीच लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस आजदेखि मनाउन शुरु गरेको छ । तीन दिन स्थायी राजधानी दाङमा विभिन्न कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउइने सञ्चार मन्त्रालयले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (71%)
  • दुःखी (0%)
  • अचम्मित (14%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (14%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

प्याब्सन अर्घाखाँचीद्धारा सरकारको ध्यानाकर्षण

0

अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न

0

भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्यु

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै