८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

रामकृष्ण ढकालको ‘तिम्ले बोल्ने बोली’ सार्वजनिक, खुस्बु र आकाशको अभिनय

spot_img

काठमाडौं ।  गायक रामकृष्ण ढकालको नयाँ गीत ‘तिम्ले बोल्ने बोली’ सार्वजनिक भएको छ। नेत्र कोइराला ‘आकाश’ले लेखेको गीतमा दीपक शर्माले संगीत भरेका छन्। गीतको म्युजिक भिडियो निर्माण गरिएको छ।

जहाँ आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय गरेका छन्। सुव्रत आचार्यले निर्देशन गरेको भिडियोको क्रियटिभ डाइरेक्टर जया शर्मा रहेकी छिन्।https://youtu.be/q1RYoW7IeIU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

अर्घाखाँचीका श्रस्टा थम्मन के.सीको शब्दमा बसन्त खड्का निर्मित टिष्टा कांगडा आयो...

0

अर्घाखाँची: पाणिनिको मैदानमा होली विशेष कार्यक्रम सम्पन्न

0

गीत–सङ्गीतमा रम्दै, अवार्ड प्राप्त गर्दै कृष्ण सापकोटा

0

मन्त्री र मन्त्राणी टिकटकमा मख्ख

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै