३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

कपिलवस्तु बुद्धभुमीमा चलीरहेको बसमा आगो लाग्यो [ भिडियो सहित ]

spot_img

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका ४ बुड्डीमा चलीरहेको बसमा आगलागी भएको छ । नेपालगञ्जबाट बुटवल तर्फ जादै गरेको भे १ ख २९५६ नम्बरको बसमा साँझ करिब ७ बजे आगलागी भएको हो । बसमा सवार सबै सकुशल रहेका छन ।

बसको बिद्युत सर्ट हुदा आगलागी भएको हो । बसमा १४ जना यात्रु सवार थिए । आगो निभाउन शिवराज र कपिलवस्तु नगरपालिकाको दमकलको प्रयोग भएको थियो ।                                                                           (   भिडियो   )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

प्याब्सन अर्घाखाँचीद्धारा सरकारको ध्यानाकर्षण

0

अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न

0

भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्यु

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै