८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

क्यान्सर पीडित युवतीलाई जन्मदिनको अवसरमा आर्थिक सहयोग

spot_img

अर्घाखाँची  । सामाजिक अभियान्ता अविजित पन्थीले आफ्नो जन्मदिनको अवसरमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ४ पटौटीकी क्यान्सर रोग पीडित युवतीलाई आर्थिक सहयोग गरेका छन् ।

पन्थीले आफ्नो जन्मदिनको अवसरमा पटौटीकी क्यान्सर रोग पीडित कमला पुन रेश्मीको उपचारको लागि ३ हजार २ सय ३३ रुपैया आर्थिक सहयोग गरेका हुन् ।

पटौटीका श्याम बहादुर रेश्मीकी २२ वर्षिया श्रीमती क्यान्सर रोग पीडित कमला पुन रेश्मीलाई आर्थिक समस्या परेको छ ।

उनको विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार चलेको छ । भने परिवारले आर्थिक जुटाउन नसक्दा थप नियमित उपचारका लागि समस्या परेको छ । यस्तै परिवारको आर्थिक अवस्थ्या निकै कमजोर रहेको छ ।

साथै उनलाई बचाउन कसैले सहयोग गर्न चाहेमा उनका श्रीमान श्याम बहादुर रेश्मी ९८६४५८३०९६ र समाजसेवी हरि घिमिरे ९८४७१०४५०३ मा सम्पर्क  गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै