३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

ओलीनिकट युवा संघले बनायो सडकलाई नै संसद

spot_img

नबिनबाबु गुरुङ
काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट भातृ संगठन युवा संघ नेपालले सडकलाई नै संसद बनाएर संसदीय अभ्यासको नमूना प्रदर्शन गरेको छ।

मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधि सभाको सांकेतिक बैठक गरेर सभामुखको गतिविधिको संघले विरोध प्रदर्शन गरेको हो।

बैठकमा ‘गैर सांसदलाई संसदमा निषेध गर’, ‘पार्टी फुटाउने षड्यन्त्र निषेध गर’, ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे’ लगायत नारा लगाउँदै विरोध गरेका थिए।

एमालेले सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा निष्पक्ष भूमिका ननिभाएको भन्दै बैठक अवरूद्ध गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

रास्वपा र राप्रपाले गरे मन्त्रीहरूको जवाफको बहिष्कार

0

देउवालाई भेटेर शेखरले भने- तपाईंसँग अब कुरा गर्दिनँ, जे गर्नुछ गर्नुस्

0

एमाले गठबन्धन बलियो बनाउन लागि परेकाे छ : पाेलिटव्युराे सदस्य थापा

0

महावीर पुनको भेटपछि प्रधानमन्त्रीले भने- विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै