३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

काङ्ग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान थाल्ने

spot_img

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन अभियान चलाउने भएको छ।
मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने अभियान सुरु गरिने बताए।
अभियानमा कांग्रेसका सम्पूर्ण पंक्ति खटिने उनले बताए। सो अभियान फागुन २० गतेदेखि चैत २० गतेसम्म निरन्तर चल्ने महतको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

रास्वपा र राप्रपाले गरे मन्त्रीहरूको जवाफको बहिष्कार

0

देउवालाई भेटेर शेखरले भने- तपाईंसँग अब कुरा गर्दिनँ, जे गर्नुछ गर्नुस्

0

एमाले गठबन्धन बलियो बनाउन लागि परेकाे छ : पाेलिटव्युराे सदस्य थापा

0

महावीर पुनको भेटपछि प्रधानमन्त्रीले भने- विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै