३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

बुटवलको बसपार्कमा ९ जना बन्दकर्ता पक्राउ

spot_img

बुटवल । बुटवलमा बन्द गराउँदै हिडेका ९ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । माेर्चामा सहभागि नेता-कार्यकर्ता पक्राउ परेको बिप्लव नेतृत्वको नेकपाले जनाएको छ ।

गिरफ्तारमा पर्नेहरुमा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु,नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विक लगायत नेता कार्यकर्ता छन् ।

उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो । आज नेकपा लगायतका दल तथा मोर्चाद्वारा आब्हान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । मुख्य राजमार्गहरु विहानैदेखि सुनसान छन् । सडकमा सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उीक्षक ठगबहादुर केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

प्याब्सन अर्घाखाँचीद्धारा सरकारको ध्यानाकर्षण

0

अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न

0

भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्यु

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै