३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

बानेश्वरमा युवा संघले बेच्न राख्यो किलोको २५ रुपैयाँका दरले स्कुटर, ३० रुपैयाँमा बाइक

spot_img

नबिनबाबु गुरुङ
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ।

संघको केन्द्रीय युथ फोर्स विभागले, मूल्यवृद्धि खारेजी, भ्रष्टाचार अन्त्यलगायतका माग राख्दै बानेश्वरमा प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा युवा संघले पेट्रोल, डिजेलसँगै स्कुटर र मोटरसाइकल सेलमा राखेको थियो।

पछिल्लो समय बढेको पेट्रोलियम पदार्थको भाउलाई व्यंग्य गर्दै पेट्रोल १४२, डिजेल १२५ रुपैयाँ प्रतिलिटर सेलमा राखिएको थियो भने कवाडीमा स्कुटरको प्रतिकिलो २५ र मोटरसाइकलको मूल्य ३० रूपैयाँ राखिएको थियो।

उनीहरूले सडकमै चुल्हो बनाएर दाउरामा चिया पकाएर प्रहरीलाई दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (67%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै