३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

प्रमोद र मिलनको स्वरमा ‘किन शंका गर्छौ’को युगल भर्सन

spot_img

काठमाडौं ।प्रमोद खरेलको स्वरमा ९ वर्षअघि सार्वजनिक भएको गीत ‘किन शंका गर्छौ’को युगल भर्सन सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको युगल भर्सनमा प्रमोद र मिलन नेवारको स्वर रहेको छ ।

प्रमोदको स्वरमा पहिल्यै चर्चित बनेको गीतमा गायत्री थापाको शब्द छ भने राजकुमार बगरले संगीत दिएका हुन् । नयाँ भर्सनमा उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको अभिनय रहेको गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका छन् । शिवदर्शक फिल्मस प्रालिको प्रस्तुति रहेको भिडियोकी निर्माता गायत्री थापा हुन् । भिडियोलाई उत्सव दाहालले खिचेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै