८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

कांग्रेस चुत्राबेसिमा महिला संघ गठन , सभापतिमा पार्वता रायमाझी

spot_img

अर्घाखाँची  ।  सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेस निकट वडा महिला समितिको गठन गरिएको छ ।

पार्वता रायमाझीको सभापतित्वमा २१ सदस्यीय वडा महिला समितिको गठन गरिएको वडा सभापती बिनय नेपालिले जानकारी दिए ।

वडा सभापति बिनय नेपालिको अध्यक्षता र सन्धिखर्कका नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन वडा सचिव रामचन्द्र रायमाझीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (71%)
  • दुःखी (0%)
  • अचम्मित (21%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (7%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै