२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

संसदअघि कार्यव्यवस्था र सत्ता गठबन्धनको बैठक

spot_img

काठमाडौं । सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। प्रतिनिधिसभाको बैठकअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।

बैठकमा प्रतिनिधिसभाको कार्यसूचीबारे छलफल गरिने उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।

आइतबार १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा टेबल हुने नहुने निश्चित भने छैन। तर, प्रमुख सत्तारूढ दल कांग्रेस र एकीकृत नेकपा समाजवादी एमसिसी संसदमा टेबल गर्न सहमत भइसकेका छन्।

एकीकृत समाजवादीले शनिबार मात्रै एमसिसी टेबल गर्न दिने निर्णय गरेको छ। एमसिसी संसदमा लैजाने र छलफल गर्ने विषयमा सत्तारूढ दल नेकपा माओवादी केन्द्र भने सकारात्मक छैन।

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक १० बजे बोलाएका छन्। भरसक सहमतिमै एमसिसी संसदमा टेबल गर्ने रणनीति उनको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै