२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

रुपन्देहीमा १८ बर्षिय किशोरीमाथि बलात्कार

spot_img

बुटवल । रुपन्देहीकी एक किशोरीमाथि शौच गएका बेला बलत्कार भएको घटना बाहिरिएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिकाकी १८ वर्षीया किशोरीलाई छिमेकी युवकले बलात्कार गरेको आरोपमा ती युवक पक्राउ परेका छन् । रुपन्देही प्रहरीका अनुसार आइतबार राति घर बाहिर शौच गएका बेला किशोरीलाई लतारेर छिमेकी युवकले बलात्कार गरेका थिए ।

बलात्कार अभियोगमा ओमसतीया गाउँपालिका–६ बस्ने २० वर्षीय ईन्सास अलीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै