२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

एमालेका सीमित सांसद्‌सँग बानेश्वरमा छलफल गर्दै प्रधानमन्त्री देउवा

spot_img

काठमाडौं ।  बिहीबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित गर्ने आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देववा प्रतिपक्षी दल नेकपा एमालेका सांसद्‌हरुसँग छलफलमा जुटेका छन्।

प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार बानेश्वरस्थित संसद् भवनमा अहिले प्रधानमन्त्री देउवा र नेकपा एमालेका ‘सीमित’ सांसदबीच छलफल चलिरहेको छ।

छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिएका प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटा सहित सांसदहरु सहभागी छन्।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता संसद्‌बाट पारित गराउन सहयोग गर्न नसकिने बताएपछि प्रधानमन्त्री देउवाले एमाले सांसद्‌सँग छलफल चलाएका हुन्।

प्रधानमन्त्री देउवाकै आग्रहमा बिहीबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै