२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

एमाले अध्यक्ष ओली पोखरा जाँदै

spot_img

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा जान लागेका छन्।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज बिहान साढे १० बजे पोखरा जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ।

उहाँ साढे १० बजे पोखरा गएर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ’, ओलीका प्रेस संयोजक रामशरण बजगाईँले भने, ‘पोखराको एउटा कार्यक्रममा सहभागी भएर अध्यक्ष आजै काठमाडौ फर्किने कार्यक्रम छ।’

विभिन्न पार्टी परित्याग गरेर ठूलै संख्यामा नेता, कार्यकर्ता आउने भएपछि उनीहरूलाई स्वागत गर्न अध्यक्ष ओली आफैं पोखरा जान लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै