८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

पाणिनि बहुप्राविधिक शिक्षालयमा फरेष्ट्री तेस्रो वर्षका विद्यार्थीहरुलाई विदाइ कार्यक्रम सम्पन्न

spot_img

अर्घाखाँची- अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका ७ चिवेकमा अवस्थित पाणिनि बहुप्राविधिक शिक्षालयमा आज फरेष्ट्री दोस्रो वर्षका विद्यार्थीहद्वारा तेस्रो वर्षका विद्यार्थीहरुलाइ विदाइ गर्ने कार्यक्रम सम्पन्न भएको छ।

फरेष्ट्री दोस्रो वर्षका विद्यार्थीले आयोजना गरेको उक्त विदाइ कार्यक्रममा शिक्षालयका प्रशिक्षकहरु,कर्मचारी लगायत अन्य विद्यार्थीहरुको समेत व्यापक उपस्थिति रहेको थियो। फरेष्ट्री दोस्रो वर्षका विद्यार्थी कर्णराज बुढाको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षालयको तर्फबाट कृष्ण प्रसाद घिमिरे , प्रशिक्षक अनन्तप्रसाद घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए भने विद्यार्थीहरुले पनि आ-आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए।

विदाइ भएर जाने विद्यार्थीहरुलाइ शिक्षालयका प्रशिक्षक बिबेक बन्जारा, बिष्णु प्रसाद खनालले अविर र खादा लगाइदिएर विदाइ गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन फरेष्ट्री दोस्रो वर्षका विद्यार्थी सन्तोष सुबेदीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (86%)
  • दुःखी (0%)
  • अचम्मित (14%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै