३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

माओवादी वडाध्यक्षसहित सिंगो कमिटीनै एमाले प्रवेश

spot_img

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरेर ठूलो संख्यामा नेकपा एमाले प्रवेश गरेका छन ।

वडा नम्वर १० को बेबरीमा सनिवार आयोजित एक कार्यक्रममा वडा नम्बर १० का नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष कलमबहादुर चौधरीको नेतृत्वमा सिंगो वडा कमिटी नै एमाले प्रवेश गरेको एमालेले जनाएको छ ।

यस्तै वडा नम्बर ७ बाट सागर थापा र वडा नम्बर ११ बाट बेमबहादुर बरालको नेतृत्वमा २०० युवाहरु पार्टी प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै