२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

एमसीसी अनुमोदनमा नेविसंघद्वारा दीप प्रज्वलन

spot_img

काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गरेको खुशीयालीमा कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले शंकरदेव क्याम्पसअघि दीप प्रज्वलन गरेको छ ।

स्ववियू परिषद्का पूर्वकेन्द्रीय अध्यक्ष शुभराम बस्नेतको संयोजकत्वमा नेविसंघका विद्यार्थीहरुले आइतबार साँझ दीप प्रज्वलन गरेका हुन । उनीहरुले ‘वेलकम टु एमसीसी’ व्यानर राखेर दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा बोल्दै बस्नेतले एमसीसी परियोजना नेपालको विकासका लागि गेमचेन्जर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै