३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

बन्दका कारण गुल्मीका बजार सुनसान

spot_img

गोकर्ण पाण्डे
गुल्मी । अमेरिकी अनुदान सहायता परियोजना एमसीसी सम्झौता पारित गरेको विरोधमा नेत्रबिक्रम चन्द (विप्लव), नेपाल नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा नेपाल,नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट, नेपाल कम्युनिष्ट पार्टी गरेको नेपाल बन्दको प्रभाव गुल्मीमा पनि परेको छ ।

हिजै नेपाल बन्दको आवहन गर्दै विज्ञप्ती प्रकासन भए सगै गुल्मीबाट काठमाडौ,बुटवल,पाल्पा र अर्घाखाँची छुट्ने लामाे दुरिका सवारी साधनहरु पनि चलेका छैनन् ।

केहि सवारी साधन फाटफुट मात्रामा चलेपनि हिजोको तुलनामा सडकमा सवारीहरु कम मात्रामा गुडिरहेका छन् । यता जिल्लाका विभिन्न विद्यालय , कलेज, पसल, कलकारखानहरु पनि बन्द रहेका छन्।

गुल्मीका मुख्य बजार र चाेक हरु पनि सुनसान रहेका छन् । बन्दमा कुनै कसिमका घटना नहुन् भन्नका लागि चाेकचाेकमा सुरक्षाकर्मि खटाइएको थिए ।

हिजाे विभिन्न ठाउँबाट छुटेका सबारि साधान गन्तव्यमा पुग्न सकेका छैन्।बन्दले यात्रुले सास्ती बेहाेर्नु परेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै