२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

अर्घाखाँची अस्पताल बिकास समितिको अध्यक्षमा खनाल नियुक्त

spot_img

सन्धिखर्क । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण खनाललाई नियुक्त गरेको छ ।

लामो समय देखि राजनीति र समाजसेवा गर्दै आएका खनाल नेपाली कांग्रेसको जिल्ला सचीव समेत हुन ।

खनाल नियुक्त भए संगै अस्पतालमा कोरोना संक्रमित विरामीलाई अक्सिजन , औषधि सहित सामाग्री , अन्य बिरामी , सरसफाई एवं अस्पतालको सेवा प्रभावकारी बन्नेमा धेरैको अपेक्षा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (80%)
  • दुःखी (20%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै