२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

सीपलाई व्यबहारमा लागु गरि उधमी बन्नुपर्छ अध्यक्ष थापा

spot_img

अनिल नेपाली
अर्घाखाँची ।  सन्धिखर्क नगरपालिका वडा नम्बर ७ ले आज एक कार्यक्रमका बीचमा १ महिने व्युटी पार्लर तालिमको उद्घाटन गरेको छ । तालिम वडा नम्बर ७ का वडा अध्यक्ष प्रितम बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै थापाले मानिसको जीवनमा सीपको अनिबार्य आबश्यकता रहेको बताउदै तालिममा सिकेका सीपलाई व्यबहारमा लागु गरि महिला उधोगी बन्न आग्रह गदै प्रशसनीय कार्यको लागि आफ्नो तर्फबाट कुनै कमि नहुने बताउदै उच्च मनोबलका साथ लाग्नुपर्ने बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य बसन्ता केसीले लगानी अनुसारको प्रतिफल नआएको सिकेको सीपलाई व्यबहारमा लागु गरि उधमी बन्न आग्रह गरिन् । वडा नम्बर ७ का सदस्य विष्णु प्रसाद भुसालले राज्यको लगानी अनुसार सीपको सहि सदुप्रयोग गरेर आर्यआर्जनमा केन्द्रित हुन प्रशिक्षार्थीलाई आग्रह गरे ।

१ महिना सम्म चल्ने कार्यक्रममा बडा भरिका करिब १५ जनाको सहभागिता रहेको थियो वडा सचिब तुलशा श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा ओभरसियर हरि खासु प्रशिक्षक मन्जु के.सी बडा सदस्य रामलाल खनाल पत्रकार अनिल नेपाली लगायतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै