३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

भूमि आयोग र सन्धिखर्क नगरपालिका बीच सम्झौता

spot_img

प्रेमनारायण आचार्य
सन्धिखर्क । सन्धिखर्क नगरपालिकामा भएको भूमि सम्बन्धि समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमा आयोग र नगरपालिका बिच सम्झौता भएको छ ।

भूमि आयोग काठमाण्डौमा आयोगका सदस्य बासुदेव बास्तोला र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

भूमिहिन तथा सुकुम्वासी र अब्यबस्थित बसोबासको समस्या समाधान गर्न यो सम्झौता गरिएको हो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, योजना शाखाका नारायण पोख्रेल, प्राविधिक हरि बोहरा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै