८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

पाणिनि-५,मैदानमा काङ्ग्रेसको वृहत् पार्टी कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img

अर्घाखाँची- नेपाली काँग्रेस पाणिनि-५ मैदानको आयोजनामा आज आलमनगर,सल्लेरीमा वृहत् पार्टी कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस,पाणिनी- ५, मैदानका सभापति गणेश घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा आसन्न निर्वाचन एवं समसामयिक राजनैनिक घटनाक्रमहरुका बारेमा कार्यकर्ताहरुलाइ सुसूचित गराउदै आगामी रणनीतिका बारेमा समेत व्यापक छलफल भएको थियो। कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला उपसभापति बाबुराम पौडेल, काङ्ग्रेस जिल्ला सचिव एवं पाणिनि गाउपालिकाका अध्यक्ष अच्युत गौतम, नेपाली काङ्ग्रेसका नेता यादव प्रसाद घिमिरे, ईन्द्रमणि पौडेल, काङ्ग्रेसकी नेतृ तथा पाणिनि गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम लगायत काङ्ग्रेसका स्थानिय नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (75%)
  • दुःखी (0%)
  • अचम्मित (25%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै