२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि सनपा ११ डिर्भनालाई

spot_img

अर्घाखाँची ।  स्वास्थ्यका लागि खेलकुद विकासका लागि खेलकुद भन्ने नाराका साथ सन्धिखर्क नगरपालिका वडा नम्बरमा रहेको मञ्जरी युबा क्लबले आफ्नो स्थापना दिवसको अबसरमा आयोजना गरेको वडा स्तरीय भलिबल खेलको उपाधी सनपा ११ डिभर्नाले जितेको छ ।

डिर्भना र आयोजक विच भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा डिर्भनाले २५ गराउदा आयोजकले २० बनाएर सोझै उपाधि जितेको हो डिर्भना प्रथम भएको छ भने कार्यक्रमको द्धितिय स्थान आयोजक मञ्जरी युबा क्लबले प्राप्त गरेको छ ।

कार्यक्रमको तृतीय स्थान प्रगतिशिल युबा क्लब धारापानीले प्राप्त गरेको छ । कार्यक्रममा प्रथम द्धितिय तृतिय हुनेलाई नगद २०००० ,१०००० , ५००० हजार प्रमाणपत्र मेडम प्रदान गरिएको क्लबका अध्यक्ष विक्रम नेपालीले बताएका छन ।

भलिबल प्रतियोगितको उद्घाटन शत्र शुक्रबार प्रदेश सांसद रामजी प्रसाद घिमिरे र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै