२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

तरुणदल पालिका कोषाध्यक्ष सहित छत्रदेवमा ३२ घरपरिवार एमालेमा प्रवेश

spot_img

अर्घाखाँची ।  अर्घाखाँची छत्रदेव गाउपालिकामा नेकपा एमालेकाे अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएकाे छ । नेकपा एमालेका केन्द्रीय सचिव टाेपवहादुर रायमाझीकाे प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममापुर्व प्रधान उपपञ्च देखि तरुणदलका छत्रदेव गाउँपालिका काेषाध्यक्ष सहित ३२ घर परिवार नेपाली कांग्रेस पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन ।

कार्यक्रममा पार्टी सचिव रायमाझीले अवकाे निर्वाचनमा नेकपा एमालेवाहेक अरु कुनै पार्टीको विकल्प नभएको जानकारी गराएका छन । छत्रदेवका पालिका अध्यक्षले भाषणमात्रै गरेर समृद्धि नहुने बताएका छन ।

बिशिस्ट अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची सह ईन्चार्ज तथा प्रदेश सभा सदस्य कमरेड चेतनारायण आचार्यले, छत्रदेव गाउपालिकामा पालिकाकाे वजेटवाट अहिलेसम्म कुनैपनि देखिने विकास नगरेकाे जानकारी गराए। प्रदेश वाट प्रत्येक आर्थिक वर्षमा प्रदेश र संघिय सरकारवाहेकका कुनै पनि देखिने याेजना नभए दावि गरेका छन ।

यसै कार्यक्रममा रिटर्नि फ्रेडेसन नेपालकाे गाउकमिटि कमल पाण्डेकाे अधक्षतामा २५ जनाकाे कमिट समेत गरेका छन । कार्यक्रम पालिका कमिटि इन्चार्ज कमरेड धुर्व पाण्डे काे अध्यक्षतामा सञ्चालन गरेकाे कार्यक्रममा विशिष्ट अतिथिहरु क्रमस केन्द्रीय सल्लाहकार परिसद सदस्य नरेन्द्र कुमार क्षेत्री, प्रदेश कमिटि सदस्य क ि ज्ञवालि जिल्का कमिटि अध्यक्ष कमरेड पिताम्वर भुषाल , उपाध्यक्ष क इश्वरा पाेख्रल, सचिव विधान रायमाझी, उपसचिव शम्भु प्राेख्रेल कार्यलय सचिव तथा संगठन विभाग प्रमुख लिला विक, राष्ट्रिय युवा संघ का जिल्ला कमिटी संयाेजक शाेभाखर पाण्डेय लगाएकाे उपस्थित रहेकाे थियाे ।

कार्यक्रम पार्टी गाउँपालिका सचिव तेजप्रसाद खनालकाे सञ्चालनमा सम्पन्न भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (31%)
  • दुःखी (8%)
  • अचम्मित (23%)
  • हाँस्यास्पद (23%)
  • आक्रोशित (15%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै