८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

कांग्रेसका उम्मेद्वार तय भइसके,चुनाव जित्नेगरी सबै लागौँः इन्द्रमणि पौडेल

spot_img

संगम भट्टराई अर्घाखाँची, २३ फागुन । नेपाली कांग्रेस अर्घाखाँचीका नेता डा. इन्द्रमणि पौडेलले नेपाली काँग्रेसका उम्मेद्वार तय भईसकेको बताएका छन् ।

नेपाली काँग्रेस पाणिनीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले काँग्रेसका आधिकारीक उम्मेदवारलाइ रुख चिन्हमा मतदान गरि जिताउन आजैबाट लागौँ । काँग्रेसलाई जिताउनका लागी टोल हुदैँ घरघरमा सबै क्रियाशिल सदस्य पुगौँ, नेता पौडेलले भने ।

पाणिनीमा काँग्रेसले ८ वटै वडा सहित पालिकामा विजयी हासिल गर्ने बताउँदै पाणिनीको विकास कांग्रेसले मात्रै गर्ने बताएका छन् । कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनका लागी लाग्न क्रियाशिल सदस्य सहित कार्यकर्तालाई आग्रह गर्दै स्थानिय निर्वाचनमा काग्रेसको विजयीको झण्डा फरफराउन सबै लाग्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (17%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

रास्वपा र राप्रपाले गरे मन्त्रीहरूको जवाफको बहिष्कार

0

देउवालाई भेटेर शेखरले भने- तपाईंसँग अब कुरा गर्दिनँ, जे गर्नुछ गर्नुस्

0

एमाले गठबन्धन बलियो बनाउन लागि परेकाे छ : पाेलिटव्युराे सदस्य थापा

0

महावीर पुनको भेटपछि प्रधानमन्त्रीले भने- विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै