२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

कविता- सक्छयौ त?

spot_img

         सक्छयौ त?
                                      -सुनिता चौधरी, बर्दिया।

आमा तिमी मेरी सासु
म तिम्रो बुहारी
मैले मलाई जन्म दिने आमालाई छोडेर
तिमीलाई नै आमा मानेर
यो घरमा भित्रिएको
तर,
के तिमी मलाई छोरीको
स्थान दिन सक्छ्यौ त?
मलाई जन्म दिने आमाको लागि
मैले केहि गर्न सकेकी छैन
तर मनमा गुनासो पनि छैन
किनकी
म तिमीलाई आमाको रुपमा पाएकी छु
तिम्रा हर सुखदु:खमा साथ दिन पाएकी छु
तर,
के तिमी मलाई छोरीको
स्थान दिन सक्छ्यौ त?
भए होलान सँगै बस्दा
कहि कतै कमि कमजोरीहरु
तर
छोरीलाई जस्तै त्यो कमजोरी
सच्याउने मौका दिन सकिन्न?
जसरी छोरीका गल्ति कमजोरीहरु
सच्याउने मौका दिइन्छ
हो,
तिमी मान या नमान
तिमी मेेरी आमा हौ
आमा नै रहनेछ्यौ,सासु हैन
तर
के तिमी मलाई
छोरीको स्थान दिन सक्छ्यौ त?

(लेखक, युवक मा. वि. बारबर्दिया २, जोगीगाँउ बर्दियामा कार्यरत शिक्षक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

अर्घाखाँचीका श्रस्टा थम्मन के.सीको शब्दमा बसन्त खड्का निर्मित टिष्टा कांगडा आयो...

0

अर्घाखाँची: पाणिनिको मैदानमा होली विशेष कार्यक्रम सम्पन्न

0

अर्घाखाँची: सुपा देउराली मन्दिरमा नापतौल उपकरणको उद्घाटन

0

लक्ष्मीप्रसाद देवकोटा र उनको साहित्यिक व्यक्तित्व

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै