२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

कर्णालीका माओवादी संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले दिए राजीनामा

spot_img

दिपकजंग शाही
काठमाडौं ।  कर्णाली प्रदेश सभाका माओवादी केन्द्रका सांसद ठम्मरबहादुर विष्टले राजीनामा दिएका छन्।

माओवादी संसदीय दलका प्रमुख सचेतक समेत रहेका उनले पार्टीको सदस्यता समेत नरहने गरी आज राजीनामा दिएका हुन्।

विष्ट क्षेत्र १ ‘क’ सुर्खेतबाट निर्वाचित सदस्य हुन्।

शुक्रबार उनले प्रदेश सभा सचिवालयमा इमेलमार्फत् राजीनामा दिएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए।

उहाँले इमेलबाट राजीनामा बुझाउनु भएको हो’, उनले भने,‘यद्यपि उहाँको राजीनामा पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको छैन।’

विष्टले राजीनामा दिनुपर्ने दुई आधार उल्लेख गरेको बुढाथोकीले बताए।

एमसिसी पारित गर्नमा पार्टीले सहयोग र पार्टी नेतृत्वले दलीय अधिकार संकुचित गरेर अगाडि बढेको उनको राजीनामा पत्रमा उल्लेख भएको बुढाथोकीले बताए।

यद्यपि राजीनामाबारे बुझ्न खोज्दा विष्टसँग सम्पर्क हुन सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै