२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

सन्तोष पन्तको ‘हिजोआजका कुरा’ असोज २८ मा रिलिज हुने

spot_img

काठमाडौं –  कलाकार सन्तोष पन्तको ‘हिजोआजका कुरा’ को आगामी असोज २८ गतेदेखि प्रदर्शनमा आउने भएको छ।

साकार पन्त निर्देशित फिल्म आगामी असोज २८ गते रिलिज हुने भएको  वितरण कम्पनी एफडी र बीके फिल्म्सले जानकारी दिएको छ।

आइतबार फिल्मको निर्माण पक्ष र वितरकको बैठकले फिल्मको नयाँ प्रदर्शन मिति तय गरेको हो ।यसअघि २०७७ वैशाख १२ गतेलाई प्रदर्शन मिति तोकेको थियो।  कोरोना महामारीका कारण प्रदर्शन मिति लम्बिएको हो।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सन्तोष र साकारसहित रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की लगायतको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै