२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

जसपाले फिर्ता लियो सांसद यादवमाथिको कारबाही

spot_img

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका नेता तथा सांसद प्रदीप यादवमाथि गरिएको कारबाही फिर्ता लिएको छ।

अनुशासनको कारबाही गरिएको तीन महिनापछि उक्त कारबाही फिर्ता लिइएको जसपाले जनाएको छ। गत मंसिर ५ मा यादवमाथि जसपाले अनुशासनको कारबाही गरेको थियो।

जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ देखि बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो।

कारबाही फिर्ता भएको पत्र सांसद यादवलाई फागुन १८ मै पार्टीले पठाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै