२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

चुनाव केन्द्रित छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

spot_img

काठमाडौं –  स्थानीय तह चुनाव तयारी केन्द्रित छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज सचिवालय बैठक बस्ने तयारी छ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले अहिलेसम्म भएका कामको रिपोर्टिङ र आगामी रणनीति तय गर्न सचिवालय बैठक आज अपरान्ह ३ बजे बालकोटमा बस्ने जानकारी दिए।

उनले पार्टी प्रवेशको अभियान कसरी व्यवस्थित गर्ने र चुनावी घोषणा पत्रको तयारीको जिम्मा दिनेबारे सचिवालय बैठकमा छलफल हुने पनि बताए।

चैत ७ मा पोलिटब्युरो र ९ मा केन्द्रीय कमिटी बैठक हुने भएकोले त्यसका एजेन्डासमेत आजको सचिवालय बैठकले तय गर्ने तयारी एमालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै