२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

एमालेबाट निर्वाचित वडा अध्यक्ष कांग्रेस प्रवेश

spot_img

काठमाडौं । धुलिखेल नगरपालिका-८ का वडा अध्यक्ष निराजन जंगम नेकपा एमाले छाडेर नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेकाछन्। एमालेबाट निर्वाचित वडा अध्यक्ष जंगमलाई जिल्ला सभापति तिर्थ लामाले धुलिखेलमा पार्टी सदस्य दिएर कांग्रेस पार्टीमा प्रवेश गराएको कांग्रेस जिल्ला सचिब गुणराज मोक्तनले जानकारी दिए।

कांग्रेस पार्टी प्रवेश गरिएको जंगम एमाले जिल्ला सदस्यमा खुल्लातर्फबाट एक महिना अघि मात्र निर्वाचित भएका थिए। पछिल्लो समय नगरपालिका मेयर अशोककुमार ब्यन्जुसँगको टकराबले एमाले जिल्ला सदस्य एवं वडा अध्यक्ष बुधबार कांग्रेसमा प्रवेश गरेका हुन्।

बुधबार बनेपामा भएको एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य, नेपाल सरकारका पूर्व सहसचिव उद्धव थापा, जनता समाजवादी युवा संगठनका केन्द्रीय उपमहासचिव सुनिल लामा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरिएको जिल्ला सचिब मोक्तनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै