२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

राष्ट्रिय जनसांस्कृतिक महासंघ अर्घाखाँचीको पाचौं अधिवेशन आउदो सनिवार हुँदै

spot_img

हरि कुँवर
अर्घाखाँची ।  नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासंघ अर्घाखाँचीले पाचौं अधिवेशन आउदो सनिवार सन्धिखर्कको साथी होटलमा गर्ने भएको छ ।

महासंघ अर्घाखाँचीले स्रष्टा–सर्जक एकजुट हुन आग्रह गर्दै तयारी पूरा गरेको बताएको छ । जिल्लाभरका स्रष्टा–सर्जकहरू एकजुट गराउदै पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना शुभेच्छुक संस्कृतिकर्मीका लागि नेकपा एमाले अर्घाखाँचीले चासो देखाउदै आएको हो ।

कला क्षेत्रमा देखा परेका गम्भीर समस्या र त्यसले उत्पन्न गरेका तरङ्गहरू र आजको विषम परिस्थितिमा स्रष्टा–सर्जकहरूले खबरदारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा एमालेले जोड दिदै आएको छ ।

कार्यक्रममा दर्जनौँ स्थानीय बासिन्दा कलाकार को उपस्थिति सहित तयारी पूरा भएको कार्यक्रम संयोजक बलाराम रायमाझीले जानकारी दिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै