८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

एमसिसि नेपाल र नेपालीको पक्षमा छ : सहमहामन्त्री मुस्कान

spot_img

सन्धिखर्क । ‘घर घर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तरगत सनिवार अर्घाखाँचीको मालारानि गाउँपालिका वडा नम्बर ४ मा अगुवा कार्यकर्ता भेटघाट एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेस मालारानीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रदेश सह महामन्त्री विष्णुप्रसाद खनाल मुस्कानले अबको चुनाबमा नेपाली कांग्रेसले देशभरिबाट नै व्यापक जनमत ल्याउने जिकिर गरेका छन् ।

देशका हरेक राजनैतिक परिवर्तनको नेतृत्व काङ्ग्रेसले नै गर्दै आएको र अबको जिम्मेवारी पनि काङ्ग्रेसकै काधमा रहेको बताएका छन्। संसदबाट भर्खरैमात्र अनुमोदन भएको एमसिसि नेपाल र नेपालीको पक्षमा भएको बताउदै यसका बारेमा टीका टिप्पणी गरेर समय खेर फाल्नु मुर्खता भएको समेत बताएका छन् ।

अभियानकै रुपमा संचालित चुनावी उक्त कार्यक्रममा नेपाली कांग्रेस , अर्घाखाँचीका प्रतिनिधि एवं मालारानी गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेकोे थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै