२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

नेपाल मुस्लिम संघ, रुपन्देहीको अध्यक्षमा सम्साद अहमद निर्वाचित

spot_img

रुपन्देही  । नेपाल मुस्लिम संघ, रुपन्देहीको अध्यक्षमा सम्साद अहमद खाँन निर्वाचीत भएका छन्।

भैरहवामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट खाँनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

जसको उपाध्यक्षमा जाकिर हुसेन, सचिवमा सविर मिया, सहसचिवमा मोहम्मद सिद्धिकी र कोषाध्यक्षमा मुस्ताक अहमद चयन भएका छन्।
नयाँ कार्यसमितिमा चयन भएका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध रुपमा निर्वाचित भएका थिए।

तस्रो अधिबेशनको नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री अब्दुल रज्जाकले उद्घाटन गरेका थिए। नेपाली काग्रेसको भातृ संगठनको निर्वाचन हुन नसकिरहेका बेला मुस्लीम संघले भने निर्विरोध रुपमा निर्वाचन गरेर उदारणिय काम गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै