८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

अर्घाखाँचीका एक पुरुष जनज्योति माविको जंगलमा झुन्डिएको अवस्थामा मृत फेला

spot_img

पिताम्बर थापा
सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा चुत्रावेसिका एक पुरुष जनज्योति माध्यमिक बिधालयको नजिकै रहेको जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

मृत फेला पर्नेमा चुत्रावेसीको ग्रीन बोर्डिंग नजिकै घर भएका अन्दाजी ५४/५५ बर्षका चुरामणी बेल्वासे रहेका छन। उनि हिजो बिहान घर देखि एक्कासि बेपत्ता भएका थिए।

उनि बेपत्ता भए संगै निजको तिब्र रुपमा खोजि कार्य भईरहेको बेपत्ता हुने चुरामणि बेल्वासेका छोराले दिउँसो जानकारी दिएका थिए।

बिडम्बना बेपता रहेका चुराणी बेल्वासे सन्धिखर्क २ को जनज्योति माध्यमिक बिधालय नजिकै रहेको जंगलमा सालको रुखमा पटुकाको पासो लगाई झु’ण्डि’एको अवस्थामा मृत फेला परेका छन।

नेपाल प्रहरी द्वारा घटनाको थप अनुसन्धान भईरहेको खबर प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (3%)
  • दुःखी (86%)
  • अचम्मित (8%)
  • हाँस्यास्पद (1%)
  • आक्रोशित (2%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै