२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

राजनीतिमा नयाँ संस्कृतिको विकास गर्न चाहन्छौँः नेता पौडेल

spot_img

नेपाली काँग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले आफूहरुले नयाँ राजनीतिक संस्कृतिको विकास गर्न चाहेको बताएका छन् । राजनीतिमा एक अर्कालाई गाली र उछितो काढ्ने भन्दा पनि एकअर्कालाई सम्मानको राजनीतिक संस्कार बसाउन चाहेको उनको भनाइ छ ।

नेपाली काँग्रेस स्याङ्जाको बिरूवा गाउँपालिका कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘हामी राजनीतिमा नयाँ संस्कृतिकको विकास गर्न चाहन्छौँ ।’
उनले आगामी चुनावमा कसैलाई हराउने भन्दा पनि पार्टीले जित्ने उद्देश्य भएको बताए । उनले अबको प्रतिस्पर्धा मुद्दामा आधारित हुनुपर्नेमा पनि जोड दिए ।

पौडेलले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धी दिन नसक्ने पनि बताए । ‘‘चुनावमुखी गठबन्धनले चुनावमा जिताउनमात्रै काम गर्छ। निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धी दिन सक्दै,’ उनको भनाइ छ ।

उनले अबको एजेण्डा आर्थिक विकासको हुनुपर्नेमा पनि सो क्रममा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै