२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

कांग्रेस धातिवाङ्ग चुनावमा केन्द्रीत, कांग्रेसको जितलाई कसैले रोक्दैनः नेता पौडेल

spot_img

अर्घाखाँची- नेपाली कांग्रेस अर्घाखाँचीका नेता डा. इन्द्रमणी पौडेलले बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा कांग्रेसको जित सुनिश्चीत रहेको बताउनुभएको छ । पाणिनी ६ धातिवाङ्गले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेस नै जनताको सुख र दुःखको पार्टी भएकाले कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताउँनुभयो । कांग्रेसले भ्रमको खेती गर्दैन कांग्रेसको नेतृत्वमा पाणिनीमा धेरै विकास भएको छ, अधुरा रहेका विकासका काम कांग्रेसकै नेतृत्वमा पुरा गर्नका लागी सबै एकजुट भएर कांग्रेसलाई जिताउँन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका पुर्व संगठन विभाग सदस्य कृष्ण पौडेल, पुर्व क्षेत्रीय सदस्य हरीप्रसाद पौडेल, महिला संघका जिल्ला सदस्य जानका पौडेल, नेविसंघका जिल्ला उपाध्यक्ष घनश्याम पौडेल, महिला संघ धातिवाङ्गका अध्यक्ष सरस्वती पौडेल, तरुण दलका अध्यक्ष डुकबहादुर सारु लगाएतले कांग्रेसलाई विजयी बनाउँन एकवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रम नेपाली कांग्रेस धातिवाङ्गका सभापति मोदनाथ पौडेलको अध्यक्षता, सचिव हुमनाथ पौडेलको सञ्चालन र क्षेत्रिय प्रतिनिधी हिमलाल पौडेलको स्वागतमा सम्पन्न भएको हो । सोही बैठकले नेपाली काँग्रेसको पार्टी कार्यालय सञ्चालनका लागी कोठा निशुल्क दिनुभएका भोजराज पौडेल, छविलला पौडेल, शोभाखर पौडेल, मेघराज पौडेल र थानेश्वर पौडेललाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै