२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

विद्यार्थीलाई जबरजस्ती गर्ने शिक्षक पूर्पक्षका लागि थुनामा

spot_img

सन्धिखर्क ।  अर्घाखाँचीको मालारानी गाउँपालिकामा आफ्नै १५ वर्षिय विद्धार्थी बालिकालाई जबरजस्ती करणी गर्ने शिक्षकलाई पूर्पक्षकालागि थुनामा राख्न जिल्ला अदालत अर्घाखाँचीले आदेश दिएको छ। मालारानी गाउँपालिकामा घर भएका २७ वर्षिय शिक्षकले आफैंले अध्यापन गराउने १५ वर्षकी बालिकालाई पटकपटक जबरजस्ती करणी गरेको उजुरी परेपछि निज शिक्षकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।

पटकपटक हुने जबरजस्ती करणीले गर्भ रहेपछि १४ हप्ताको गर्भपतनसमेत गराएको बालिकाले बताएको तथा अनुसन्धानबाट देखिएपछि अदालतले मंगलबार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक अम्बरबहादुर थापाले बताए।

यस आर्थिक वर्षमा जबरजस्ती करणीका ३ र जबरजस्ती करणी उद्योगका २ र बाल यौन दुरुपयोगको १ गरी जम्मा ६ वटा जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक थापाको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै