२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

लालटिन सहकारीको १६ औं नियमित रक्तदान सम्पन्न, ७६ पोका रगत संकलन

spot_img

टेकराज भुसाल
बुटवल । लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बुटवलले १६ औं नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

सहकारीले नियमित रुपमा गर्दै आएको रक्तदान कार्यक्रम अन्तर्गत शनिवार गरिएको रक्तदान कार्यक्रममा ७६ पोका रगत संकलन भएको सहकारीले जानकारी दिएको छ ।

सामाजिक सेवामा टेवा पुर्याउन र रुपन्देहीमा रगतको कमी हुन नदिने मूल उद्देश्यले नियमित रुपमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको कार्यक्रम संयोजक यज्ञप्रसाद उपाध्यायले जानकारी दिए।

रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष गंगालाल सापकोटा, रक्त संचार केन्द्र, बुटवलका बरिस्ठ प्राविधिक राधा शर्माले रगतको अभावलाई पूर्ति गर्ने काम समाजबाट गर्नु पर्ने भएको हुदा यस प्रकारको कार्यक्रम नियमित गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै