८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

सन्धिखर्क साना सहरी खानेपानीकाे चरम लापरबाही, पम्पहाउसकाे नजिकै सेफ्टि टंकि निर्माण

spot_img

अर्घाखाँची । सन्धिखर्क बजारवासिलाई लामाे समय देखि खानेपानीकाे सेवा पुरायदै आएकाे सन्धिखर्क साना सहरी खानेपानी संस्थाले कार्यालयमा खटिने कर्मचारीहरुका लागि शाैचालयकाे समस्या भएकाे भन्दै पम्पहाउसकाे नजिकै ट्वाइलेट निर्माण गरेकाे छ ।

अत्याधिक जनसंख्या रहेकाे सन्धिखर्क बजारमा पानीकाे कुनै मुख्य स्राेत नभएकाे हुदा बाँगिखाेलाकाे विभिन्न ठाउँबाट बाेरिङ गरेर पानी निकालि विभिन्न माध्यमबाट फिल्टर गरि गुणस्तरीय पानी मार्फत बजारवासिलाई सेवा पुराउदै आएकाे उक्त संस्थाले हाल गुन्टेखाेला स्थित बाेरिङ गर्ने पम्पहाउसकाे नजिकै ट्वाईलेट निर्माण गर्दा स्वतह रुपमा पानी दुषित हुने देखिन्छ ।

उक्त कुरा सबै उपभोक्ताहरुलाई जानकारी नभयतापनि जानकारी भएका उपभोक्ताहरुले कुरा उठाउदा खासै वास्ता नगरिएकाे बुझिएकाे छ ।

त्यति मात्र नभएर सेफ्टि टंकि निर्माण गरेकाे खाडलमा भरियाे भने खाेला तिर फाेहाेर वस्तु जाओस भनेर ओभरफुल पाईप पनि जडान गरिएकाे छ ।

ट्वालेटकाे सेफ्टि टंकि मात्र तयार भएकाे र ट्वालेट पुर्ण रुपमा सम्पन्न नभएकाे हुदा दुषित पानी खानाबाट जाेगिनकाे लागि आम उपभोक्ताहरुले याे कुरा उठाउनु पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै