२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

स्वर्गीय छोराको नाममा खेलकुद अक्षयकोष स्थापना

spot_img

अर्घाखाँची ।  सन्धिखर्क नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष लिलाराम गौतमद्वारा स्वर्गीय छोरा इन्जिनियर राजन गौतमको सम्झनामा जिल्लाको पाणिनि बहुमुखी क्याम्पसमा खेलकुद अक्षयकोष स्थापना तथा घोषणा गरेका छन ।

शुक्रबार क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा उनले क्याम्पस प्रमुख बुद्धिराम भुसाललाई दुई लाख एकाउन्न हजारको चेक हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा मन्तव्य राख्दै गौतमले आफ्नो स्वगीय छोरा राजन गौतम सानै देखी पढ्नमा लगनशिल हुनुका साथै खेलकुदमा पनि उत्तिकै लगनशील भएको उल्लेख गर्दै आफुले यसरी छोराको सम्झनामा अक्षयकोष स्थापना गरेको भन्दै उनले यसअघि गौतम समाजको नामबाट आफ्नो वडामा पनि दुई लाखको अक्षयकोष स्थापना गरिसकेका थिए ।

आगामी दिनमा अन्य स्वास्थ तथा शिक्षाको क्षेत्रमा आफू निरन्तर लाग्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।

कार्यक्रम क्याम्पस प्रमुख बुद्धिराम भुसालको अध्यक्षता उपप्रध्यापक बिजय खत्रीको स्वागत तथा उपप्राध्यापक धर्मराज भुसालको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै