२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

गुल्मीमा शुक्रबारदेखि चौथो गुल्मी महोत्सव सुरु

spot_img

गुल्मी । गुल्मीमा शुक्रबारदेखि चौथो गुल्मी महोत्सव सुरु भएको छ ।

‘गुल्मीको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्वस सुरु भएको हो । ४ वैशाखसम्म चल्ने महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गरेका छन् ।

महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, तरकारी, च्याउ लगायतका कृषिजन्य सामग्री तथा सेरामिक्स, बाँस तथा निगालोबाट बनेका सामग्रीहरूको स्टल रहनेछन् ।

गुल्मी उद्योग वाणिज्य संघले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको थियो । तर कोरोना महामारीले गर्दा तोकिएको समयमा गर्न सकेको थिएन ।

महोत्सवमा ८० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए महोसत्वमा दुई सय स्टल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै