२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

कार्यकर्ता संरक्षण काेष निर्माणका लागि मसौदा समिति गठन

spot_img

कपिलवस्तु । नेपाल उत्पिडित जातिय मुक्ति समाजले जिल्लाकाे गाेरूसिंगेमा पदाधिकारी बैठक सम्पन्न गरेकाे छ । बैठकले स्थानिय तहकाे निर्वाचनमा दलित महिला सदस्य मात्र हाेईन प्रमुख पदहरूमा उमेद्धारी दिनुपर्ने नेकपा एमाले जिल्ला कमिटि सचिव सि बि गहतराजले जाेड दिए ।

सर्बहारा बर्गकाे नेतृत्व गर्ने पार्टि नेकपा एमाले भएकाेले आफ्ना माग राख्न पछि पर्न नहुने बैठकका प्रमुख अतिथि एमाले जिल्ला कमिटि सचिव गहतराजले जाेड दिए ।

जिल्ला भित्र विभिन्न पालिकाहरूकाे प्रमुख, उप प्रमुख र वडा अध्यक्ष जस्ता पदमा पनि उमेद्धारी दिनुपर्ने मुक्ति समाज लुम्वनि प्रदेश सह संयाेजक पुर्णकला सुनारले दिए । बैठकले कार्यकर्ता संरक्षण काेष निर्माणा गर्नका लागि संयाेजक राम प्रकट काेरी , सदस्यहरू पदम सुनार र संजिव गहतराज भएकाे ३ सदस्य मसाैदा समिति गठन गरेकाे छ ।

बैठकमा नेकपा एमाले जिल्ला कमिट सदस्य तथा कपिलवस्तु ईन्चार्ज सुमित्रा परियार, जिल्ला कमिटि सदस्य पुर्णचन्द्र परियार, पुर्व जिल्ला कमिटि तथा विभाग सदस्य लाल बहादुर सुनार अतिथि रहेकाे बैठककाे अध्यक्षता राम प्रघट काेरी र संचालन सचिव पदम सुनारले गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै