२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

परिवर्तनलाई संस्थागत गर्न गठबन्धन : पुस्पा भुसाल

spot_img

अर्घाखाँची ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलक सचेतक पुस्पा भुसालले आगामी निर्वाचनमा परिवर्तनलाई संस्थागत गर्न गठबन्धन गर्नुको विकल्प नभएको बताएकी छिन् । उनले एमालेले लोकतन्त्र, संविधान तथा परिवर्तनलाई कुल्चन थालेपछि एमालेको विरुद्धमा ५ दलीय गठबन्धन गर्नु परेको नेता भुसालको भनाई छ।

नेपाली कांग्रेस सन्धिखर्क नगरपालिकाको आयोजनामा विपिस्मृति भवन सन्धिखर्कमा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसाललले लोकतनत्रको रक्षाका लागि कांग्रेसले जस्तो सुकै मूल्य चुकाउन पनि पछि नपर्ने बताएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै