२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

अर्घाखाँचीमा एमालेका जिल्ला स्तरीय नेता एकीकृत समाजवादीमा प्रवेश

spot_img

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका जिल्ला कमिटी सदस्य पदबाट राजीनामा दिएका योगेन्द्र खड्का नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

खड्का आज एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । खड्कालाई एकीकृत समाजवादीका अध्यक्ष राम बहादुर चौहानले स्वागत गरे । सन्धिखर्क ( २ को वार्ड अध्यक्ष पदका आकाक्षी समेत रहेका खड्काले पुरा परिवार सहित राजीनामा दिएका थिए ।

खड्कासँगै परिवारका सबै जगदिश खड्का, हरिकला खड्का र विष्णु खड्काले पनि राजीनामा दिएका छन् ।

लामो समयदेखि नेकपा एमालेमा सक्रिय रुपमा काम गर्दै आएको र समयको माग अनुसार काम गर्न नसक्ने भएकाले आफूले पाएको सम्पूर्ण जिम्मेवारी र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (80%)
  • दुःखी (7%)
  • अचम्मित (7%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (7%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै