२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

कांग्रेसले पाणिनी ०६ धातिवाङ्गको वडाध्यक्षमा २८ वर्षीय पौडेललाई उम्मेद्वार बनायो

spot_img

अर्घाखाँची।
नेपाली कांग्रेसले पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गमा उम्मेद्वार टुंगो लगाएको छ । यही बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाणिनी ६ धातिवाङ्गको वडाध्यक्षमा कृष्ण पौडेललाई उम्मेद्वार बनाउने निर्णय भएको हो ।

नेपाली काङ्ग्रेसको तर्फबाट पाणिनि गाउपालिकामा कम उमेरको वडाध्यक्षको उमेदवार पाउने उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्षेत्रीय प्रतिनिधि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (80%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै