२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

तलब नलिने होइन भ्रस्टाचार नगर्ने प्रण गर्नुस : सहमहामन्त्री गिरि

spot_img

लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरिले तलब नलिने घोषणा गर्नु भन्दा भ्रष्टाचार नगर्ने प्रण गर्न सुझाएकी छन ।

समाजिक संजाल स्टाटस राख्दै उनले यसो बताएकि हुन ।

उनी लेख्छिन :

मेयर/ अध्यक्ष, उपमेयर/ उपाध्यक्षज्युहरुले तलब भत्ता नलिने घोषणा नगर्नुस, मात्र प्रण गर्नुस कि भ्रष्टाचार नगर्ने र नया योजनासहित सुशासन कायम राख्ने। तलब राज्यले कानुनी रुपमा दिएको सुबिधा हो त्यसको मितब्ययी प्रयोग गरौ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै